विश्व

मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुलाई

काठमाडौं, मंसिर २७ । यसवर्षको मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन् । गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारत पहिलो, दोस्रोमा पाराग्वे र

अन्तरिक्षमा गल्फ खेल्ने यात्रामा निस्किए जापानी अर्बपति

टोकियो(जापान),मंसिर २४ । जापानी अर्बपति युसाकु मेजावा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) को यात्राका लागि बुधवार त्यसतर्फ प्रस्थान गरेका छन्। उनले यात्राअघि पत्रकार सम्मेलन गर्दै आफ्नो सपना साकार हुन लागेको बताएका

भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टरमा १४ मध्ये १३ को मृत्यु

एजेन्सी,मंसिर २२ । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको भारतीय

सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभल २०२१ स्थगित

एजेन्सी, मङ्सिर २१ । सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभल २०२१ लाई स्थगित भएको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएसँगै सिक्किम सरकारले फेस्टिभललाई स्थगित गरेको हो । सिक्किम राज्यको

विश्व बैंकको सहयोगमा २ ओटा अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौं,मंसिर २० । विश्व बैंकको वित्तीय लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा आइतवारदेखि नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। ती दुई ओटा प्लान्टहरु विश्व बैंकको वित्तीय लगानीमा सञ्चालन

रुसमा एकैदिन थप ३३ हजार संक्रमित

मस्को,मंसिर १८ । रुसमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार

काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ भारतमा पनि भेटियाे

नयाँदिल्ली ,मंसिर १६ । काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ भारतमा पनि भेटिएको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी

जापानको बेरोजगारी दर २.७ % मा झर्यो

टोेकियो,मंसिर १५ । गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत कम भएको आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

एजेन्सी,मङ्सिर १४ । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । उक्त आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२