विश्व

बंगलादेशकी ‘आइरन वुमन’ हसिना: परिवार गुमाएपछि सत्तारोहण, १५ वर्षपछि पतनको यात्रा

ढाका,साउन २२ । एक पटक शेख हसिनाले बङ्गलादेशलाई सैन्य शासनबाट बचाउन मद्दत गरेकी थिइन् तर सोमबार ढाकास्थित उनको दरबारमा प्रदर्शनकारीले आक्रमण गरेपछि उनको लामो शासन अचानक अन्त्य भएको छ । उनको

आधा दर्जन देशमा चर्कियो आन्दोलन, बंगलादेशमा प्रधानमन्त्री सत्ताच्यूत

काठमाडौं,साउन २२ । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै प्रदर्शन भइरहेका बेला उनी सोमवार देश छाडेर भारत पुगेकी छन् ।  त्यहाँका सेना प्रमुख जनरल वाकर–उज–जमानले भने प्रधानमन्त्री हसिनाले राजीनामा दिएको

फिलिपिन्समा चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

फिलिपिन्स, साउन १८ । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

देहरादून,साउन १८ । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका

हमासका सेना प्रमुख दुई साताअघि मारिएको इजरायलको दाबी

इजरायल,साउन १८ । दुई साताअघि गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद डेइफको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाले बिहीवार जारी गरेको विज्ञप्तिमा हमासका

भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

काठमाडौ,साउन १५ । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतको दक्षिणी तटीय

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक मादुरो निर्वाचित, विपक्षीद्वारा चुनावमा अनियमितताको आरोप

भेनेजुएला,साउन १५ । भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मादुरो निर्वाचित भएका छन् ।  राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले मादुरोले ५१ प्रतिशतभन्दा बढी मत पाएर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

काठमाडौ,साउन १४ । अमेरिकाको टेक्ससमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ। लुटेराहरूको एक समूहले टेक्ससको वेको सिटी नजिक ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय नेपाली युवक दीपक वलीको

जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई स्थानान्तरण

टोकियो,साउन ११ । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ । होन्शुको यामागाता