विश्व

रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

युक्रेन,असार १५ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ । “विश्वको बहुमतले समर्थन गर्ने युद्ध

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० मृत शरीर निकालियो

सियोल,असार ११ ।दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित

संसारभर भीषण गर्मीको मार, जलवायु परिवर्तनले थप्दै छ जोखिम

काठमाडौँ,असार ९ । गत साता ‘हज’ यात्रामा गएका १८ लाख मान्छेमध्ये कम्तिमा ११७० को ज्यान गएको छ । हजारौँ यात्रीहरु आधिकारिक ‘रजिस्ट्रेशन’ नगरी गएको र परिचय पत्रहरु समेत नहुँदा मृत्यु

बङ्गलादेशले पायो दिगो विकासका लागि विश्व बैंकको ९ सय मिलियन अमेरिकी डलर

ढाका,असार ९ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले बङ्गलादेशलाई वित्तीय र वित्तीय क्षेत्रको नीतिलाई सुदृढ पार्न र दिगो र जलवायु-लचिलो विकास सुनिश्चित गर्न शहरी पूर्वाधार र व्यवस्थापनमा सुधार गर्न मद्दत

इटालीमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, मृत्यु हुनेको संख्या ३४ पुग्यो

रोम,असार ९ । इटालीको दक्षिणी तटीय क्षेत्रमा यस साताको शुरुमा एक भएको आप्रवासी बोकेको जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेको त्यहाँको तटरक्षकबलले जनाएको छ । सोमबार राति क्यालाब्रियाको

चीनमा भारी वर्षाका कारण आएको बाढी परी ११ जनाको मृत्यु

हेफेई,असार ७ । चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तिमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको

गाजामा इजरायलको युद्धविरामले सहायतामा कुनै असर नपारेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

जेनेभा, असार ७ । इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत

एजेन्सी,असार ४ । श्रीलङ्काले सोमवार पहिलो त्रैमासिकमा  कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ । जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

काठमाडौं,असार ४ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनबर्ग नेपालको पहिलो औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।  नेपाल सरकार र अन्य सरोकारवालासँग भेटघाट गर्न तथा न्यून