विश्व

बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

ढाका,साउन ७ । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको

‘अति–आरक्षण’को विरोधमा जलिरहेको बंगलादेश, सर्वोच्च अदालतले ‘आगो’ निभाउला ?

काठमाडौं,साउन ६ । बंगलादेशमा जारी हिंस्रक आन्दोलनले नियन्त्रण रेखा पार गर्नै लाग्दा त्यहाँको सर्वोच्च अदालतले नयाँ फैसला सुनाएको छ । आइतबार आएको उक्त फैसलाले आन्दोलनकारी विद्यार्थीहरुको मागलाई सम्बोधन गरेको छ

जलवायु परिवर्तनसँग जुध्न नेपालसँग बाध्यकारी कानूनको अभाव

काठमाडौं,असार ३१ । सर्वोच्च अदालतले २०७५ पुस १० मा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानून बनाउन सरकारलाई आदेश दिए पनि सरकारले उक्त आदेश पालना गर्न कुनै तदारुकता देखाएको छैन । तत्कालीन प्रधानन्यायाधीश

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना : १२ जनाको मृत्यु

एजेन्सी,असार २६ । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ । मिनीबसका चालकको पनि

जाम्बियामा कोभिड–१९ का सङ्क्रमित बढे

जाम्बिया,असार २५ । जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७०

सामसुङका कर्मचारी तीन दिने हडतालमा

ह्वासियोङ, दक्षिण कोरिया । दक्षिण कोरियाली प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको माग राख्दै सोमबारदेखि तीन दिने आमहडताल शुरू गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सियोलबाट

फ्रान्समा अन्तिम चरणको निर्वाचनका लागि आइतबार मतदान

पेरिस,असार २४ । फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनले संसद्मा अति दक्षिणपन्थी शक्ति प्रमुख शक्तिका रूपमा स्थापित हुन सक्ने अनुमान गरिएको छ  । राष्ट्रपति इमानुएल

अजिङ्गरको पेटभित्र महिला मृत फेला

इन्डोनेसिया,असार १९ । मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ । आफ्नो बिरामी बच्चाका लागि औषधी किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दा नचल्ने !

वासिङ्टन डिसी (अमेरिका),असार १९ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कुनै पनि मुद्दा नचल्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले सोमवार पूर्वराष्ट्रपतिहरूलाई पदमा बहालमा रहँदा गरेका निर्णयविरुद्ध मुद्दा नचल्ने फैसला सुनाएपछि ट्रम्पमाथि