विश्व

रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तरराष्ट्रिय फौजदारी अदालतले जारी गर्‍यो पक्राउ पूर्जी

काठमाडौं,चैत ५ । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै आईसीसीले पक्राउ पूर्जी जारी गरेको हो । 

अन्तत : दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किए डोनल्ड ट्रम्प, ‘म फर्किएँ’

वाशिङ्टन डीसी (अमेरिका),चैत ५ । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । शनिवार बिहान उनले ती दुवै प्लाटफर्ममा ‘म फर्किएँ’ शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट

अभिनेता लान्स रेडिकको निधन

एजेन्सी,चैत ४ । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ । रेडिकको ६० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उनको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन ।

अब एटीएमबाट दाल, चामल, भारतमा ९ ठाउँमा खुल्यो ‘अनाज एटीएम’

एजेन्सी,चैत ४ । भारतको  केन्द्र सरकारले १२ लाख रुपैयाँमा गहुँ र चामल निस्किने ‘ग्रेन एटीएम’ शुरु गर्ने भएको छ ।  सरकारले देशका गरिब वर्गहरूलाई हरेक महीना नि:शुल्क खाद्यान्न उपलब्ध गराउने

इरान र बेलारुसबीच सहयोग सम्झौता

एजेन्सी,फागुन ३० । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका

अमेरिकाकै १६ औं ठूलो बैँक अब सदाका लागि बन्द

एजेन्सी,फागुन २७ । अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ। यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर

चीनका दुई अधिवेशनको समुद्घाटन

सिन्ह्वा, फागुन २६ । चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ अङ्गको वार्षिक अधिवेशन शनिबार सुरु भएको छ। महान् आधुनिक समाजवादी देश निर्माणमा चीनले सफलता हासिल गर्दैगर्दाको अति महत्वपूर्ण यस वर्षमा उक्त अधिवेशनको

चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

काठमाडौं,फागुन २६। चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन भएका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द

रुसद्वारा हवाई आक्रमण तीव्र

एजेन्सी,फागुन २५ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत