विश्व

बेलायतमा महिना लामो लकडाउन घोषणा

लन्डन कात्तिक १६ । बेलायतम महिना लामो लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप यहाँ दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा भएको हो । प्रधानमन्त्री बोरिस

बैंगलोरमाथि हैदराबाद पाँच विकेटले विजयी

एजेन्सी,कात्तिक १६ । शनिबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक

एजेन्सी कात्तिक १४ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिको पहुँचमा अमेरिकाले

सेनेगलमा डुंगा दुर्घटना,१ सय ४० जना आप्रवासीको मृत्यु

एजेन्सी कात्तिक १४ । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एउटा डुंगा दुर्घटना हुँदा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । गत साताको अन्त्यमा भएको उक्त दुर्घटना यस वर्षकै

भारतीय जनता पार्टीका ३ नेताको हत्या

काठमाडौं कात्तिक १४ । भारतको जम्मू काश्मिरमा भारतीय जनता पार्टीका ३ नेताको हत्या भएको छ। दक्षिणी काश्मीरको कुलगाममा बिहीबार राति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको

भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन

एजेन्सी कात्तिक १३ । भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको बिहीबार निधन भएको हो । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा

विश्वभर एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

एजेन्सी कात्तिक १३ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २

भारत–चीन सीमा समस्यामा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

एजेन्सी कात्तिक १२ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनबारेमा दिएको अभिव्यक्तिप्रति चीनले आलोचना गरेको छ । भारत भ्रमणको क्रममा भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री

पाकिस्तानको एक मदरसामा बम विस्फोट, ७ जनाको मृत्यु

एजेन्सी कात्तिक ११ । पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार पेसावरको उत्तरी शहरमा भएको उक्त बम विस्फोटमा