विश्व

राष्ट्रसंघीय महासचिवद्वारा अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको स्वागत

काठमाडौं असोज २५ । अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन् । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो

एजेन्सी, २५ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख

स्पेनद्वारा स्विट्जरल्याण्ड पराजित

एजेन्सी, असोज २५ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । गएराती सम्पन्न भएको सो खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा

अजरबैजान र अर्मेनियाबीच युद्धविराम

एजेन्सी असोज २४ । अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिनुभएको

यस वर्षको नोवेल शान्ति पुरस्कार डब्लूएफपीलाई

एजेन्सी असोज २३ । यस वर्षको नोवेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई प्रदान गरिने भएको छ। नर्वेजियन नोबेल कमिटीले डब्लूएफपीलाई छनोट गरेको शुक्रबार घोषणा गरेको छ । डब्लूएफपीले भोकमरीविरुद्ध

आगामी नोभेम्बरदेखि १२ देशका नागरिकलाई यात्रा अनुमति दिने जापानको तयारी

एजेन्सी असोज २३ । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौं, असोज २३ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन्

साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन कवि लुइस ग्लुकलाई

एजेन्सी असोज २२ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन निबन्धकार तथा कवि लुइस ग्लुकलाई दिइएको छ । सन् १९४३ मा जन्मिएकी ग्लुकले पुत्लिजर पुरस्कार १९९३, नेसनल ह्युम्यानिटिज अवार्ड २०१५

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका पत्ता लगाउने दुई वैज्ञानिकलाई

एजेन्सी असोज २१ । यस वर्षको रसायनाशास्त्रतर्फको नोबेल पुरस्कार इमानुएले शारपेन्टियर र जेनिफर ए डुडनाले पाउने भएका छन्। जिनोम एडिटिङको तरिका पत्ता लगाएवापत उनीहरुले यो पुरस्कार पाउने भएका हुन्। सन्