विश्व

ट्विटरका पूर्व सीईओ ज्याक डोर्सीले ल्याए ट्विटरकै विकल्प, ‘यस्तो हुनेछ नयाँ सामाजिक संजाल ‘

एजेन्सी,फागुन १८ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरका सह–संस्थापक एवम् पूर्व सीईओ ज्याक डोर्सी पुनः सामाजिक सञ्जाल गेममा फर्किएका छन् । उनले ट्विटरको विकल्पको रुपमा ब्लुस्काई नामक सामाजिक सञ्जाल लञ्च गरेका

विश्वकप क्रिकेट लिग–२ : खेल जित्यो पपुवा न्युगिनीले, फाइदा भयो नेपाललाई  

काठमाडौं,फागुन १७। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिदेशीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताकै कमजोर टोली पपुवा न्युगिनीसँग पराजित भएको छ ।  शृंखलाको आफ्नो पहिलो खेलमा युएई

इटालीमा डुङ्गा डुब्दा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४३ पुग्यो

रोम, फागुन १४ । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन्। 

भारतको छत्तीसगढमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु

नयाँदिल्ली,फागुन १२ । मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने

भारतीय अभिनेत्री बेला बोसको निधन

एजेन्सी,फागुन ९ । भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात सोमबार ७९ वर्षको उमेरमा बेलाको निधन भएको हो । बेलाको के कारणले

टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

काठमाडौ,फागुन ९ । विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय

ब्राजिलमा भीषण बाढी : ३६ जनाको मृत्यु

एजेन्सी,फागुन ८ । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट

टर्की भुकम्पः १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

इसतानबुल,फागुन ७ । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत भेटिए

एजेन्सी,फागुन ६ । बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग