शिक्षा

विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक

काठमाडौं,जेठ ५ । विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग

नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुवेदी भन्छन्-उपसमितिले बुझाएको प्रतिवेदन शिक्षक-कर्मचारी विरोधी देखियो

काठमाडौं,जेठ ५– नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेस गरेको प्रतिवेदनले शिक्षक-कर्मचारीलाई अन्याय गर्न खोजेको बताएका छन् । प्रतिवेदनमा थुप्रै

विद्यालय शिक्षा विधेयक सबै बुँदामा सहमति

काठमाडौं,जेठ ४ । विद्यालय शिक्षा विधेयकमा चर्चित र धेरैको चासो रहेका सबैजसो बुँदामा सहमति जुटेको छ । सहमतिसहित संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आइतबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग

काठमाडौं,जेठ २ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

काठमाडौं,जेठ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताएका छन् । क्यान फेडरेसनले आयोजना गरेको “मल्टी(स्टेकहोल्डर डिस्कसन अन डिजिटल

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं,जेठ १ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१

आज नुवाकोटको शिवपुरी गाउँपालिकामा शोक बिदा

नुवाकोट, बैशाख ३१ – नुवाकोटको शिवपुरी गाउँपालिका–१, तलाखुस्थित श्री बच्छ्ला आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकराज ढुंगानाको असामयिक निधनप्रति शोक प्रकट गर्दै शिवपुरी गाउँपालिकाले आज बैशाख ३१ गते शैक्षिक बिदा दिएको छ।

लिखुका शिक्षकलाई इमिस तथा कार्यसम्पादन तालिम

नुवाकोट,वैशाख २९ – लिखु गाउँपालिकाको आयोजनामा विद्यालयका आइटी शिक्षक तथा प्रधानाध्यापकहरूलाई लक्षित गरी इमिस (IEMIS) प्रणाली र कार्यसम्पादन मूल्यांकनसम्बन्धी दुई दिने अभिमुखीकरण तालिम शुरु  भएको छ। तालिम यही वैशाख २९

एसइई नतिजा तयारी, उत्तरपुस्तिका परीक्षण रातिसम्मै

काठमाडौं,वैशाख २७ । करिब महिना दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ । शिक्षक आन्दोलनका क्रममा