शिक्षा

बाँके साक्षर जिल्ला घोषणा

बाँके,साउन १ । बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा

बाजेको स्कुलमा पनाति प्रधानाध्यापक

मोरङ, साउन १ । मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच

कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं,असार ३२ । कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ । उत्तरपुस्तिका धमाधम जाँच भइरहेको भदौं भित्र नजिता गर्ने बोर्डले जानकारी

बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

काठमाडौं, असार ३१। देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौं, असार २९ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद

भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल

चितवन,असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छिन । भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

काठमाडौं, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान्

झोर माहाँकाल विद्यालयमा प्रदेश सांसद सङग्रौलाद्वारा कम्प्युटर कक्षाको उद्घाटन

काठमाडौं,असार २४ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोर माहाँकाल माध्यमिक विद्यालयमा बागमती प्रदेश सांसद योगेन्द्र सङग्रौलाद्वारा कम्प्युटर कक्षाको उद्घाटन गरिएको छ । विद्यालयमा भएको एक कार्यक्रमबीच सूचना

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री

काठमाडौँ,असार २१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको