
काठमाडौं, भदौ ६ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि विद्यालय शिक्षा विधेयक पारित गरेको छ। यो विधेयक अब प्रतिनिधि सभामा पेस गरिने छ । संविधान जारी

काठमाडौँ,भदौ ५ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ। समितिको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र

काठमाडौँ, भदौ ५ — सञ्चालन अनुमति लिएर विद्यालय नचलाइ किनबेच गर्ने प्रवृत्ति भेटिएपछि काठमाडौँ महानगरपालिकाले केही विद्यालयको अनुमति खारेज गर्ने तयारी गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयका कागजपत्र अध्ययन गर्दा सञ्चालनमा

नुवाकोट,भदौ ४ । नुवाकोटको लिखु गाउँपालिका–६ मा रहेको श्री महेन्द्र महेशदेव माध्यमिक विद्यालयमा बुधबार सम्पन्न अभिभावक भेलाले प्रचण्ड भक्त श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। भेलाबाट चयन भएका सदस्यहरूमा

काठमाडौं, भदौ ४ । नेपाल शिक्षक महासंघको सातौँ पूर्ण बैठकले पुनः आन्दोलन गर्ने निर्णय गरेको छ। लैनचौरस्थित शान्ति विद्या गृह माविमा मंगलबार र बुधबार (भदौ ३ र ४) दुई दिनसम्म

नुवाकोट,भदौ ३— नुवाकोट जिल्लामा लामो समयदेखि सामाजिक अभियानमा सक्रिय यशोदा देवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले मंगलबार मेघाङ्ग गाउँपालिका–२ मा अवस्थित सानो किम्ताङ्ग माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ।

विदुर, भदौ २ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले विदुर–५ स्थित च्वाडी पब्लिक माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक–कर्मचारीको कार्यसम्पादन,

नुवाकोट,साउन ३० — निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नुवाकोटले निजी विद्यालय राष्ट्रियकरणको प्रयासको विरोध गर्दै शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा ज्ञापनपत्र बुझाएको छ। प्याब्सन नुवाकोटले प्रमुख जिल्ला

मकवानपुर,साउन ३० । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस (MBBS) पढाउनका लागि ५० सिटको स्वीकृति दिएको छ । प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका