शिक्षा

चितवनमा विद्यार्थी लक्षित जीवनपयोगी शैक्षिक मेला हुँदै

चितवन,मंसिर २६। चितवनमा विद्यार्थीलाई लक्षित गर्दै जीवनपयोगी व्यवहारिक ज्ञानसहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका–१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलवार भरतपुरमा पीबीएल मेला ‘प्रोजेक्ट बेस लर्निङ मेला–२०२३’

गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित शिक्षक पाउनै मुस्किल

गुल्मी,मंसिर १९ । गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षक पाउनै मुस्किल हुन थालेको छ। विद्यालय तहमा विद्यार्थी कम उत्तीर्ण हुने विषयमा शिक्षक पाउन नसक्दा नतिजा झन् खस्किने अवस्था देखिएको छ।

नेपाल ल्युब आयलद्वारा एक लाख १५ हजार बराबरको छात्रवृति प्रदान

काठमाडौँ,मंसिर १४ । नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल-अध्यक्ष श्रेष्ठ

नुवाकोट,मंसिर १३ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् । बुधबार लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्धिगणेश आधारभूत विद्यालयमा भएको विद्यालय

राष्ट्रिय उपकुलपति सम्मेलन : उच्च शिक्षाको अवस्था सुधारका लागि साझा प्रतिबद्धता

काठमाडौं,मंसिर १३। काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रवार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन सम्पन्न गरेको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तरराष्ट्रियकरण’ विषयक उक्त सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका

नुवाकोट ककनीको  नवजीवन माविले धमाधम बेच्न थाल्यो कुखुराको अण्डा

नुवाकोट,मंसिर ९ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ६ केउरीनीमा अवस्थित नवजीवन माध्यमिक विद्यालयले धमाधम कुखुराको अण्डा बिक्री गर्न थालेको छ । विद्यालयको कृषि प्रविधि ‘लर्निङ बाइ अर्निङ’ कार्यक्रम अन्तर्गत

प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डको ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं,मंसिर ७। सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने

डरका कारण उपत्यकाका २ सय विद्यालय बन्द

काठमाडौं,मंसिर ७ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २

जहाँ विद्यालय जाँदा किताब बोक्नै पर्दैन

गैंडाकोट,कात्तिक ३० । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएको छ जुन अवधारणा पछि विद्यार्थी हर्षित भएका छन् ।