
काठमाडौँ, जेठ १९ । सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दै र माथिल्लो कक्षामा बढ्दै गएपछि सरकारले प्राथमिक तहका करिब ६ हजार शिक्षक दरबन्दी स्तरोन्नति गरी निम्न माध्यमिक तहमा स्थानान्तरण

काठमाडौँ,जेठ १८। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन्

काठमाडौँ, जेठ १७ — प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई लक्षित गरी निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने योजना सरकारले अघि बढाएको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ

काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट

काठमाडौं,जेठ १५ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि सञ्चालन गर्ने छनोट परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुन योग्य भएको जनाएको छ । आवेदन दिएका २६

नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बच्छला माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयको १९औँ अभिभावक भेलाबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ।

नुवाकोट,जेठ १४ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा रहेको जनज्ञान निकेतन माध्यमिक विद्यालय यतिबेला गर्वले उज्यालिएको छ। कारण हो—त्यही विद्यालयमा अध्ययनरत छात्रा सदिक्षा भण्डारीले प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु।

विदुर, जेठ १३ । विदुर नगरपालिकाको आयोजनामा विदुर–५ देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख राजन श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया

भक्तपुर,जेठ १३ । राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा १२ को परीक्षाफल परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्र बनाउँदै आधाभन्दा बढी प्रक्रिया