शिक्षा

नुवाकोटको जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न

नुवाकोट, पुस २७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा एक कार्यक्रम बीच वार्षिकोत्सब

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाडौँ,पुस २७। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम

नुवाकोट थान्सिङका बालबालिकालाई समाजसेवी सुशील खड्काले दिए न्यानो कपडा

नुवाकोट,पुस २५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङ, भट्टथोकमा अवस्थित सिद्दिगणेश आधारभूत विद्यालयका बालबालिकालाई समाजसेवी सुशीलकुमार खड्काले न्यानो कपडा प्रदान गरेका छन् । बुधबार विद्यालय प्राङ्गणमा भएको एक

चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी,पुस २५ । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द

त्रिविमा उपकुलपति नियुक्तिका लागि दोस्रो आवेदन माग

काठमाडौं,पुस २३ । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विज्ञापन रद्द

काठमाडौँ,पुस २२ । त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको

नुवाकोट र रसुवाका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

नुवाकोट,पुस २१ । नुवाकोट र रसुवाका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित भएका छन् । यदोदादेवी भगवान्नसिंह केसी मेमेरियल ट्ष्टले नुवाकोट र रसुवाबाट एसइई २०७९ मा उत्कृष्ट भएका विद्यार्थी र विद्यालयलाई

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं,पुस २० । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

काठमाडौं,पुस २० । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म र भावनाविपरीत हुनेगरी नल्याउन सांसदहरूको