शिक्षा

कक्षा १२ को नतिजा माघ १० गतेभित्रै प्रकाशन गर्ने तयारी

काठमाडौं माघ १ । यही माघ १० गतेभित्रै कक्षा १२ को नतिजा प्रकाशन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले अहिलेसम्म तथ्याङ्क प्रवृष्टि डाटा इन्ट्री गर्ने

यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने, एसइइ पनि जेठमै

काठमाडौं माघ १ । यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

काठमाडौं, पुष २९ । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठ्यक्रम लागू नगर्न

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं पुस २८ । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । ११ कक्षामा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले नयाँ पाठ्यक्रम

कुण्डला भूपू विद्यार्थी समाजद्वारा सुनील र ऋचालाई ‘एल्मुनाई एक्सेलेन्स अवार्ड’ प्रदान

नुवाकोट पुस २७ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिका ५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७६को उत्कृष्ट छात्रा र छात्रलाई चौंथो Kundala Alumni Excellency Award प्रदान गरिएको छ ।

त्रिवि र आन्दोलनरत आंशिक शिक्षकबीच सात बुँदे सहमति

काठमाडौं पुस २५ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा

स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौं पुस २४ ।कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । शैक्षिकसत्रभरि नै विद्यालय नखुल्दा विद्यार्थीमा

स्वास्थ्यका मापदण्डसहित काठमाडौ महानगरका विद्यालय माघ १ बाट खुल्ने

काठमाडौँ,पुष २४ । काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो

योग अध्यापनमा नेपालीलाई अष्ट्रेलियामा अवसर

काठमाडौं पुस २१ । अष्ट्रेलियामा नेपालीद्वारा सञ्चालित शिक्षालयलाई योग शिक्षामा विशिष्ट स्नातक तहसम्मको अध्यापन गर्न पाउने गरी इजाजत प्राप्त भएको छ । विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल, अष्ट्रेलियाली