समाचार

लागू औषध कारोबार कसुरमा पूर्व सांसद ढाकाकुमार पक्राउ

कास्की,भदौ २७ । कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहेका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।  श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको

दुई दिने ‘नेपाल पूर्वाधार सम्मेलन’ सुरु

काठमाडौं,भदौ २७ । आजदेखि दुई दिने नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा विश्वका विभिन्नन मुलुकका प्रतिनिधिहरु सहभागी हुँदैछन् । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट,

दशैँका लागि अग्रिम टिकट बुकिङ : यस्तो छ तयारी ?

काठमाडौं,भदौ २७ । नेपालीहरूको महान पर्व दशैँ आउन अब एक महिना पनि बाँकी छैन । आगामी असोज २६ गते यस वर्षको दशैँको मुख्य दिन अर्थात् टिका रहेको छ । घटस्थापनादेखि

पेरूका पूर्व राष्ट्रपति फुजिमोरीको निधन

लिमा,भदौ २७ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । “क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,”

विमानस्थलमा खादा र माला प्रयोग नगर्न आग्रह

काठमाडौँ, भदौ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

सिन्ह्वा,भदौ २७ । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ । गाजा युद्धको क्रममा नुसिरातको

प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

काठमाडौ,भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री

झापामा पूजाको प्रसाद खाँदा ५९ जना बिरामी

झापा,भदौ २७ । झापाको अर्जुनधारा नगरपालिका ९ खरबन्दीमा  पूजाको प्रसाद खाएकामध्ये  फुड पोइजन भएर ५९ जना गाउँले र आफन्त बिरामी परेका छन्  । मङ्गलवार दिनभरजसो फुड पोइजन भएर बिरामी हुँदा  बिरामी

ऐतिहासिक रेकर्डबाट तल झर्यो सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौं,भदौ २७ । सुनको भाउ सामान्य घटेको छ । बुधवार कीर्तिमानी रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि