समाचार

चीन भ्रमणमा प्रधानमन्त्री नेतृत्वको टोली प्रस्थान

काठमाडौ,मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि

काठमाडौ,मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली

रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयी

काठमाडौ,मंसिर १७ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना

सिन्धुपाल्चोकको ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम, निर्माण प्रगति ७० प्रतिशत पुग्यो

सिन्धुपाल्चोक,मंसिर १७ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

कञ्चनपुर,मंसिर १७ । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गरेका छन् । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गरेका हुन । हालसम्म

लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण  शुरू, लागत अनुमान १४ करोड

कैलाली,मंसिर १७। जिल्लाको लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आइतबार लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गरेकी हुन्। बिरामीको चापलाई मध्यनजर गर्दै नगर

१५ जडीबुटी चीन निर्यातका लागि प्रारम्भिक प्रक्रिया शुरू

काठमाडौं,मंसिर १७ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा नेपालका १५ प्रकारका जडीबुटी चीनले आयात गर्ने भने पनि ती जडीबुटी हालसम्म नेपालबाट निर्यात हुन सकेको छैन । सरकारी अधिकारीका

चीनसँगको साझेदारीका लागि प्रस्तावित टोखा–खहरे सुरुङमार्ग निर्माण देखि सीमापार प्रसारण लाइन

काठमाडौ,मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीन सरकारको बहुदेशीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनसम्बन्धी समझदारी हुँदै छ । नेपाल र चीनबिच आर्थिक विकास र सामाजिक

११ महिनामा १० लाख ५५ हजार पर्यटक भित्रिए

काठमाडौ,मंसिर १७ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको  तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर