समाचार

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष : के–के भए उपलब्धि ?

काठमाडौं,भदौ ७ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ । एमसीसी नेपालका अनुसार पछिल्लो एक वर्षमा १८ किलोमिटर लामो सीमापार

वीरगञ्ज नाकाबाट भित्रियो १७ थरी पेट्रोलियम- डिजेल, हवाई इन्धन र ग्यास घट्दा पेट्रोल बढ्यो

वीरगञ्ज,भदौ ७ । नेपालले १७ प्रकारका पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । इन्धन भित्रिने मुख्य नाका वीरगञ्जबाट यी पेट्रोलियम पदार्थ आएको हो । यो नाकाबाट चालू आर्थिक वर्ष (आव)

साढे ९ महीनापछि हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं,भदौ ७ । सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले पूववर्ती सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।  यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

अस्ट्रेलियाको फुटबल प्रतियोगितामा नेपाली टोली विजयी

तास्मानिया,भदौ ६ । अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी थिए।  जसमा

टिकटक प्रतिबन्ध खुलाउने सरकारको निर्णय

काठमाडौं,भदौ ६। सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७

डेडिकेटेड र ट्रङ्क लाइनबापतका बक्यौता उठाइन्छ : प्रधानमन्त्री

काठमाडौ,भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनकाे बक्यौता रकम नछाडेर उठाउने स्पष्ट गरेका छन । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ

नुवाकोटको साततले दरबार पुनर्निर्माण हुँदै

नुवाकोट,भदौ ६ । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न धेरैपटकको अनुनयविनयपछि सात वर्षमा चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको छ । सङ्घीय सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं,भदौ ६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित

कैलालीमा बाढीबाट डेढ हजार परिवार प्रभावित

धनगढी,भदौ ६ । कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान