समाचार

सिन्धुलीमा भालुको आक्रमणबाट वृद्धको मृत्यु

सिन्धुली,मंसिर १ । सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ । मृतक घिसिङको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार पोस्टमार्टम गरी आफन्तलाई बुझाएको

आजको मौसमः कोशी र गण्डकी प्रदेशका हल्का वर्षाको सम्भावना

काठमाडौँ, मङ्सिर १ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  विभागका अनुसार

इन्टरपोलको सूचीमा ३३८ नेपाली

काठमाडौ,मंसिर १ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ परे । बागलुङ र पोखरामा कार्यालय रहेको

कानुन निर्माण ढिलाइमा मन्त्रीकै असन्तुष्टि

काठमाडौ,मंसिर १ । सरकार र संसद्बाट कानुन निर्माण प्रक्रियामा भइरहेको ढिलाइमा बहालवाला मन्त्रीले नै असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले सरकार र

सरकारलाई लगानीकर्ता संघहरूले बुझाए २० बुँदे सुझाव, दोहोरो कर खारेजीदेखि पूँजीगत लाभकरसम्म यस्तो माग

काठमाडौं,मंसिर १ । विभिन्न लगानीकर्ता संघहरूले सरकारलाई पूँजीबजार सुधारका २० बुँदे माग पेश गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा नेपाल सरकारको

श्रीलंकामा संसदीय निर्वाचन : राष्ट्रपति दिसानायकेको एनपीपी गठबन्धनलाई दुईतिहाइ सिट

कोलम्बो (श्रीलंका),मंसिर १ । श्रीलंकामा राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेसनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले दुईतिहाइ सिट जितेको छ ।  श्रीलंकाको समाचार संस्था डेली मिररका अनुसार उक्त गठबन्धनले हालसम्म १५९ सिट जितिसकेको

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

काठमाडौं,मंसिर १ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा

देशभर ३८ निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौ,कात्तिक ३० । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार देशभर जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन्।  निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचन कार्यतालिका

‘उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र हुन्छ’

काठमाडौँ, कात्तिक ३० ।  गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपनिर्वाचनका लागि