समाचार

बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

काठमाडौं,असार ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको

हेटौँडामा पुरुष मृत फेला

हेटौंडा,असार ११। हेटौँडामा मङ्गलबार एक पुरूष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित पुरानो मकवानपुर रोडमा एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० मृत शरीर निकालियो

सियोल,असार ११ ।दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित

एप्पलले कानुन उल्लंघन गरेको इयूको गम्भीर आरोप

काठमाडौं,असार ११ । युरोपियन युनियन (ईयू)का नियामकहरूले एप्पलले ठूला टेक कम्पनीहरूमाथि लगाम लगाउन बनाइएको नयाँ कानूनको उल्लघंन गरेको आरोप लगाएका छन् । ईयूमा अस्वस्थ  प्रतिस्पर्धालाई नियमन गर्ने युरोपियन कमिसनले एप्पलको

भरतपुर महानगरपालिकाले छुट्यायो कृषिमा १३ करोड बजेट

चितवन,असार ११। जिल्लाको भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौं अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि

नेपालको पर्यटन प्रवर्द्धनका लागि चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने

काठमाडौं,असार ११। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष पुगेको अवसरमा चीनले अर्काे वर्ष (सन् २०२५ मा) ‘भिजिट नेपाल–२०२५’ मनाउने भएको छ ।  नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले प्रधानमन्त्री

वीरगञ्ज नाकाको वैदेशिक व्यापार : साढे ५ खर्बको आयात हुँदा २९ अर्बको निर्यात

वीरगञ्ज,असार ११ । मुख्य नाका वीरगञ्जमा चालू आर्थिक वर्ष (आव)२०८०/८१ को ११ महीनामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात हुँदा निर्यात २९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।  वीरगञ्जको एकीकृत

ऊर्जामन्त्री बस्नेतसमक्ष विद्युत नियमन आयोगका अध्यक्षको शपथ

काठमाडौं,असार ११ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित विशेष समारोहमा मन्त्री

‘मिस ग्राण्ड नेपाल–२०२४’को आवेदन खुला

काठमाडौं,असार ११ । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताको आवेदन खुला गरिएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रबन्ध निर्देशक उद्धव अधिकारीले यही असार ३१