समाचार

गायिका समीक्षा अधिकारीद्वारा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी

काठमाडौं,पुस ७ । गायिका समीक्षा अधिकारीले चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् । आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी

रविलाई अदालत उपस्थित गराइयो

लेखनाथ, पुस ७ । सहकारि ठगी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, पुस ७ । नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार

नुवाकोटको बट्टारमा सञ्चालनमा आयो, ‘थ्री डी आर्ट म्युजियम’

नुवाकोट,पुस ७ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नुवाकोटस्थित बट्टारमा ‘थ्री डी आर्ट म्युजियम’ सञ्चालनमा आएको छ । नुवाकोटको बट्टारमा रहेको तामाङ प्लाजा एग्रो रिसोर्टले सञ्चालनमा ल्याएको उक्त

गैँडाको मृत्युमा प्राकृतिक कारण बढी

नारायणगढ, पुस ७ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्याभन्दा चालु आर्थिक वर्ष २०८१/८२ को

पश्चिम नेपालमा भूकम्पको चेतावनी

काठमाडौँ, पुस ७ । शनिबार बिहानै पनि बाजुराको जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युटको भूकम्प गयो । त्यसको परकम्प आउने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद्

पछिल्लो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं,पुस ७ । चालूआर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत्भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालूआवको साउन, भदौअसोज, कात्तिक र मङ्सिरमा देशभित्र

एनपिएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं,पुस ७। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि  जनकपुर बोल्ट्सले हात पारेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको

टिकटक बनाउने क्रममा तेह्रथुममा दुई जनाको मृत्यु

तेह्रथुम,पुस ६ । खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही