
काठमाडौं,बैशाख १ । आज जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबताससहित पानी पर्ने सम्भाावना रहेको बताउँदै ती भूभागका

काठमाडौं,बैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान प्रसिद्व शक्तिपीठ सपना तिर्थ मन्दिरको दर्शन तथा पूजा अर्चना गरेका छन्। टोखा नगरपालिका वडा नम्बर २ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र

काठमाडौं,बैशाख १ । आगमन घट्दा एकैदिन घिरौलाको मूल्य ९ रुपैयाँले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन प्रतिकिलो ८६ रुपैयाँ औसत मूल्य रहेको घिरौला

काठमाडौं,बैशाख १ । पछिल्लो एक वर्षमा सुनको भाउ तोलामा २८ हजार २०० रुपैयाँले बढेको छ । २०८० सालको वैशाख १ गते १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको सुनको

काठमाडौं,बैशाख १ । काठमाडौंमा पर्खालका भित्ता कलात्मक बनाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको अभियानअन्तर्गत भवन र पर्खालका भित्ता सिंगार्न थालिएको हो । उक्त अभियानको शुरुआतमा नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा नेवारी

काठमाडौं,बैशाख १ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको हो । बैठकले कानुन,

काठमाडौं,बैशाख १ । आजबाट नयाँ वर्ष २०८१ सुरु भएको छ। वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् ।

काठमाडौं,चैत ३० । एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो। ओमानको अल अमरेत मैदानमा टस

नुवाकोट,चैत ३० । सदरमुकाम विदुरमा सुमन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरिएको छ । सर्कलको उपाध्यक्षमा समिर लामिछाने, सचिवमा प्रदीपकुमार पण्डित, कोषाध्यक्षमा रमेश श्रेष्ठ, उपसचिवमा मनिष वाग्ले