समाचार

पूर्वीनाका काँकडभिट्टाबाट रु तीन अर्बको प्लाइउड र भेनियर निर्यात

झापा,साउन १३ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका काँकडभिट्टाबाट रु दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत

माछाका परिकार खान लेखनाथ क्षेत्रमा बढे पर्यटक

गण्डकी,साउन १३ । पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातओटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर, लेखनाथ क्षेत्र तालका कारण नभइ यहाँका पाइने माछाका परिकारले

जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौंः अध्यक्ष प्रचण्ड

काठमाडौ,साउन १२ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी

देशभर १० जनामा हैजा पुष्टि, यस्तो छ बच्ने उपाय

काठमाडौँ, साउन १२ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन

विश्वप्रकाशले भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणबारे फेरि बोले

काठमाडौं, साउन १२ । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने दोहोर्याएका छन् । सदनमा समेत चर्को आवाज उठाउँदै आएका नेता

बागमती प्रदेशका चार मन्त्रीले लिए शपथ

काठमाडौं, साउन १२ । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट नियुक्त भएका ४ जना मन्त्रीहरुले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा

राजनीतिक कोपभाजनको सिकार बन्यो नुवाकोटको ‘सेकेन्ड हाइवे’, डा. महतको पहलमा अघि बढ्दै

काठमाडौँ,साउन १२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नुवाकोटको गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याङ्ग सडकको ठेक्का प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण

श्रम स्वीकृति लिएका व्यक्तिलाई बिनाधितो ऋण !

काठमाडौं,साउन १२ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बिना धितो ऋण उपलब्ध गराइने भएको छ । त्यस्ता व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा ऋण दिने भनी चालू

कृषि उपजको धितोमा समेत सहजरूपमा कर्जा पाइने !

काठमाडौं,साउन १२ । कृषि उपजको धितोमा समेत सहजरूपमा कर्जा पाइने भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको उक्त व्यवस्था मौद्रिक नीतिमार्फत कार्यान्वयन गर्न लागिएको हो ।  नेपाल राष्ट्र