
काठमाडौं,चैत १५ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ–१ (१) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन आउन एक महीना बाँकी रहँदा देशका मुख्य राजनीतिक दलहरूलाई भने चुनावी चटारो छ ।

काठमाडौं,चैत १५ । गत असारमा आएको बाढी पहिरोका कारण अर्बौं रुपैयाँ क्षति बेहोरेका ३० जलविद्युत् आयोजनासम्बद्ध प्रवद्र्धकहरूले १० महीनासम्म पनि सरकारी निकायबाट कुनै राहत नपाएको गुनासो गरेका छन् । गत

कास्की,चैत १४ । नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी भएका छन् । बुधबार साँझ सार्वजनिक परिणामअनुसार

काठमाडौं,चैत १४ । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान),

काठमाडौं,चैत १४ । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन २०८१ जेठ

काठमाडौं,चैत १४ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

खोटाङ,चैत १४ । खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक

काठमाडौं,चैत १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गएराति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास

काठमाडौं,चैत १४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले