
गलेश्वर (म्याग्दी),चैत १२ । गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको महत्त्व पनि हराउँदै

चितवन,चैत १२ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास

काठमाडौं,चैत १२ । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० यही चैत १६ देखि आयोजना गरिने भएको छ । आयोजक महिला उद्यमी महासंघले शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी

काठमाडौं,चैत १२ । फागु पर्वका अवसरमा काठमाडौंलगायत देशभर उल्लास छाएको छ । एक आपसमा रङ साटासाट गरेर नेपालीहरू यो पर्व मनाइरहँदा विदेशी पर्यटकले समेत यो पर्व मनाएका छन् । काठमाडौंको

नुवाकोट,चैत ११ । फागु पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि नुवाकोट स्थित ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार बिहानैदेखि होली फागु पर्व मनाउन सुरु भएकोमा यस चाडलाई

काठमाडौं,चैत ११ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन् ।

काठमाडौं,चैत ११ । इलाम क्षेत्र नम्बर दुईको उपचुनावका लागि नेकपा एमालेले उम्मेदारको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले इलाम–२ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय

नेपालगञ्ज,चैत ११। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ। १ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा

काठमाडौं,चैत ११ । आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली