समाचार

डुङ्गा दुर्घटना : थप ६ जना रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार

इन्डोनेसिया,चैत ९ । इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कुल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । बेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण

पाथीभरामा पर्यो बाक्लो हिमपात

पाथीभरा,चैत ९। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।  पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार र बिहीबार राति पाथीभरा

भारतीय प्रधानमन्त्री मोदी भुटान प्रस्थान

नयाँदिल्ली,चैत ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उहाँका

लागू औषधसहित एकजना पक्राउ

झापा,चैत ९ । झापाको कनकाई नगरपालिका ४ कनकाई पुलबाट प्रतिबन्धित लागू औषधसहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ । बिहीबार राति ८ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई ४ कनकाई पुलछेउबाट प्रतिबन्धित

मनाङबाट एसइई दिँनेको संख्या ४० जना

मनाङ,चैत ९ । आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका

हिजो कीर्तिमानी उचाइ बनाएको सुनको भाउ आज कति छ ?

काठमाडौं,चैत ९ । बिहीबार रेकर्ड ब्रेक गरेको सुनको भाउ आज भने घटेको छ । बिहीबार एकैदिन २ हजार ६०० रुपैयाँले बढेर १ लाख १७ हजार ८०० रुपैयाँ पुगेको थियो ।

‘आउदो बजेट सूचना प्रविधि, जलविद्युतको विकास र व्यापारलाई तीव्रता दिनेगरी सम्बोधन हुन्छ’

काठमाडौं,चैत ९ । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि, जलविद्युत्को विकास र व्यापारलाई तीव्रता दिनेगरी बजेटले सम्बोधन गर्ने बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको बैठकमा अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा पाँच खर्ब बराबरको

आधा अर्बभन्दा बढीको यार्सागुम्बा ८ महिनामा निर्यात

काठमाडौं,चैत ९ । नेपालले चालु आर्थिक वर्ष (आव)को ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट ६२ करोड ११ लाख ८४

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरासँगको बयान सकियो

काठमाडौं,चैत ९ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँगको बयान आज सकिएको छ । बुधवारबाट शुरु भएको बयान