समाचार

शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छुः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं,असार ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छिन्  । मङ्गलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द

नेपाली नागरिकता त्याग्नेको संख्या बढेको बढ्यै, हरेक दिन ६ जनाले त्याग्दै छन्

काठमाडौँ,असार ४। नेपालमा राष्ट्रबादको भाषणबाजी चर्किरहेकै बेला हरेक दिन औसत ६ जनाले यो देशको नागरिकता त्यागिरहेका छन् । चालू आर्थिक वर्षको १० महिना अर्थात् गएको साउनदेखि वैशाखसम्म १ हजार २२५

यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं,असार ४ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी

पेट्रोलियममा सिन्डिकेटको झल्को

काठमाडौं,असार ४ । पेट्रोलियम पदार्थको बिक्री वितरण, व्यवस्थापन र ढुवानीमा दुई वर्षअघिसम्म रहेको सिन्डिकेट र कार्टेलिङको झल्को लिने गरी बन्द गराइएका पेट्रोल पम्प खुलेका छन् । नेपाल आयल निगम र नेपाल

मनसुन देशभर फैलन साता दिन लाग्ने

काठमाडौं,असार ४ । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय

वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख

काठमाडौं,असार ४ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको

बुटवलमा महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम सम्पन्न

बुटवल,असार ४ । न्यू बिजनेस एज प्रालिको आयोजना तथा सिद्धार्थ बैंक लिमिटेडको प्रायोजनमा आज यहाँ महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तथा उद्यमशीलता नामक एक दिने तालिम कार्यक्रम सम्पन्न भयो । 

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत

एजेन्सी,असार ४ । श्रीलङ्काले सोमवार पहिलो त्रैमासिकमा  कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ । जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

काठमाडौं,असार ४ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनबर्ग नेपालको पहिलो औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।  नेपाल सरकार र अन्य सरोकारवालासँग भेटघाट गर्न तथा न्यून