
नुवाकोट,असार ३ । जिल्लाको शिवपुरी गाउँपालिका र बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा ड्राइ फूल बनाउने तालिम सम्पन्न भएको छ।

सुर्खेत,असार ३ । सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद

नुवाकोट,असार ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले दोस्रो स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु आयोजना गर्दै मनाउने तयारी गरेको छ । सोमबार विदुरमा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष रामेश्वर गजुरेलले

नुवाकोट,असार ३ । नुवाकोटको शिवपुरीमा महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। कार्य क्षमतामा सुधार तथा आत्मबल बढाउने उद्देश्यले शिवपुरीले पहिलो पटक सो कार्यक्रम सञ्चालन गरेको छ। शिवपुरी गाउँपालिकाले

काठमाडौं,असार ३ । निर्वाचन आयुक्तमा नुवाकोटका कृष्णमान प्रधान सिफारिस भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाइ नियुक्त गर्न सिफारिस गर्ने

नवलपरासी,असार ३ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ बस्ने मोहन हरिजनको परिवारले उपचार खर्चका लागि सहयोगको याचना गरेको छ। विगत लामो समयदेखि बिरामी भई उपचार गराउँदा गराउँदै आर्थिक रकम अभाव भएकाले परिवारजनले

काठमाडौ,असार ३ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार

मकवानपुर,असार ३ । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता

काठमाडौं,असार ३ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले थालनी गरिएका बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालगायत राष्ट्रिय आयोजना बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन