समाचार

सुन तस्करी अभियोगमा दिपेश पुन पक्राउ

काठमाडौं,चैत २ । सुन तस्करी अभियोगमा  अनेरास्ववियु क्रान्तिकारीका महासचिव  दिपेश पुन पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पुन शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन्। 

दूग्ध किसानलाई बाँकी भुक्तानी तत्काल दिन अर्थ मन्त्रालयको निर्देशन,आइतबारसम्म सबै भुक्तानी

काठमाडौं,चैत २ । अर्थ मन्त्रालयले दूग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने

नुवाकोटको कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा रामेश्वर थापा

नुवाकोट,चैत २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा रामेश्वर थापा निर्वाचित भएका छन् । लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको व्यवस्थापकीय

कम्युनिष्ट एकतामा जोड आवश्यक: माधव नेपाल

काठमाडौं,चैत २ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका छन्  । पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै पद

गोली प्रहार गरी मनी ट्रान्सफर लुटपाट

रौतहट,चैत २ । रौतहटमा मोटरसाइकलमा आएका हतियारधारी लुटेराले मनी ट्रान्सफर लुटेका छन । लुटेराहरूले कर्मचारीलाई गोली प्रहार गरी मनी ट्रान्सफर लुटेको प्रहरीले जनाएको छ । भारतसँग सीमा जोडिएको परोहा नगरपालिका–

पूर्व सभामुख महरामाथि भेपमा सुन तस्करी गरेको आरोपमा मुद्दा चलाउन सिफारिस

काठमाडौं,चैत २ । पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले महरामाथि भेपमा सुन तस्करी गरेको आरोपमा मुद्दा चलाउन

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं,चैत २ । साताको अन्तिम कारोबार दिन सुनको भाउ केही सस्तिएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । बिहीबार १ लाख २५ हजार ८०० रुपैयाँमा

रुसी सेनामा भर्ना भएका रसुवाका मोक्तानसहित ७ जनाको मृत्यु

रसुवा,चैत २ । रुसी फौजीमा भर्ना भएका रसुवाका एक जनासहित थप ७ नेपाली युवाको मृत्यु भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा

नागबहालमा सम्यक् पर्व मनाउने भक्तजनको घुइँचो

काठमाडौं,चैत २ । सम्यक् पर्व मनाउन ललितपुरमा नागबहालमा बिहीवार भक्तजनको घुइँचो लागेको छ । फागुन शुक्ल तृतीयाको दिन शुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ ।  यो