समाचार

प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्माको हत्या

काठमाडौं, फागुन ४ गते। लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका २१ वर्षीय रुपेन्द्र लामाले प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ कि १८ वर्षीय सुष्मा लामाको हत्या गरेको

मुस्ताङमा लेक लागेर २ जना पर्यटकको मृत्यु

मुस्ताङ,चैत ४ । मुस्ताङमा लेक लागेर २ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक भारतीय र एक नेपाली दर्शनार्थी पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मोरङ जिल्ला

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण आगलागी

काठमाडौं,चैत ४ । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित बुद्ध पार्क नजिकैबाट राष्ट्रिय निकुञ्जमा आगलागि भएको छ। आइतबार ३ बजेदेखि लागेको आगो निभाउन प्रयास भैरहेको टोखा प्रहरी प्रभागले जनाएको

काठमाडौंको बौद्धमा भएको मोटरसाइकल दुर्घटनामा नुवाकोट पञ्चकन्याका युवाको मृत्यु

काठमाडौं,चैत ४ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँबस्तीमा भएको मोटरसाइकल दुर्घटनामा मा पञ्चकन्याका एक युवकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका

हावाहुरीले सूर्यमुखी खेतीमा क्षति

मकवानपुर,चैत ४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्‍याएको छ। मकवानपुरगढी ३ नम्बर वडाको धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी हावाले सोत्तर बनाएको हो। ढकमक्क फुलेर मनमोहक

गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री प्रचण्डको नृत्य

काठमाडौं,चैत ४ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् । पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् । समारोहमा प्रकाश सपुतले

मोटरसाइकल ठक्करबाट एकको मृत्यु

मोरङ,चैत ४ । मोरङ पथरीशनिश्चरे–१० का ५४ वर्षीय प्रेमबहादुर चौहानको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार शनिबार साँझ

घट्यो सुनको भाउ, चाँदीको बढ्यो

काठमाडौं,चैत ४ । सुनको मूल्यमा गिवरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख २५ हजार

जलेर एक परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुर,चैत ४ । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको