समाचार

सिन्धुलीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुली,चैत १७ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सनुकोशी–४ फलामेचौरका दिपेश श्रेष्ठको ११ हजार भोल्टेजकाे करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएकाे हाे। खेतमा काम

काङ्ग्रेसबाट ८ मन्त्री फाइनल : अर्थमा महतको छलाङ, कसलाई के जिम्मेवारी ?

काठमाडौं,चैत १७ । नयाँ बन्ने सरकारका लागि नेपाली कांग्रेस मन्त्रीहरुको टुंगो लगाएको छ । नेपाली कांग्रेस रक्षा र अर्थसहित आठ वटा मन्त्रालय पाउने भएको छ । सोही अनुसार उप्रधान तथा

मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं,चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने बताएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय

एसईई आजदेखि

काठमाडौं,चैत १७ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु हुँदै छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं,चैत १७ । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वी

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं,चैत १६ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित

स्वर्णिम वाग्लेले भने, ‘देउवा र राणाका गिरोहको निरन्तरको हेपाइ र अपमानले कांग्रेस पार्टी छाडे’

काठमाडौं,चैत १६ । अर्थशास्त्री स्वर्णिम वाग्लेले आफुले कांग्रेस पार्टी छोडेको बताएका छन् । उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका हुन । शेरबहादुर

ट्राफिक प्रहरीको विशेष चेकिङः १६ जना स्कुल बसका चालक कारबाहीमा

काठमाडौं,चैत १६ । उपत्यकाका विभिन्न स्थानमा आज बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल

थप ४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं,चैत १६ । देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०० जनाको पीसीआर र ६१५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त