समाचार

नेपालमै पहिलोपटक पुस ७ देखि बसोबास घरजग्गा मेला हुने

काठमाडौं,पुस ५ । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक घरजग्गा मेला आयोजना गर्ने भएको छ । यो मेला पुस ७ गते

एनसेलको शेयर खरीदविक्री प्रकरण : कारोबार स्वीकृति नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं,पुस ५ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल शेयर खरीदविक्री प्रकरणको छानबिन गर्न गठित समितिको प्रतिवेदन नआउन्जेल यसको शेयर कारोबारका लागि स्वीकृति र सहमति नदिन सरकारलाई निर्देशन दिएको छ

उखु किसानले अनुदानबापतको रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही,पुस ५। जिल्लाका उखु उत्पादक किसानले गत वर्ष विक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ । जिल्लाका १७ हजार ३० किसानले चिनी उद्योगलाई

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ

काठमाडौँ,पुस ४ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वत कुश्मा नगरपालिका १० घर भई सोही नगरपालिका ६ मा सुन व्यवसाय गरी बस्ने सरोज खाती र स्याङजा आधिखोला गाउँपालिका ३ घर

जहाजको शौचालयमा नवजात शिशु

काठमाडौं,पुस ४ । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको

मकवानपुर मनहरीमा हात्तीको आतंक

मकवानपुर,पुस ४ । मकवानपुरको मनहरीमा जंगली हात्तीले आतंक मच्चाएको छ । बुधबार बिहान २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्तीमा जंगली हात्तीले ३ घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका

अदालतद्वारा ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य घोषित

काठमाडौं,पुस ४ । अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार नै बन्न नपाउने भएका छन् । कोलोराडो राज्यको उच्च अदालतले जिल्ला अदालतका

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो

एजेन्सी,पुस ४ ।  चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाईमा

सरकारले तोक्यो उखुको मूल्य, प्रति क्वीन्टल कति ?

काठमाडौँ,पुस ४ । सरकारले उखुको खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल पाँच सय