समाचार

विराटनगर महानगरको कर संकलन अभियान

वडाका सम्पर्क व्यक्तिलाई करसम्बन्धी अभिमुखीकरण तालीम विराटनगर,पुस २८ । आन्तरिक आय बलियो बनाउने अभियानमा लागेको विराटनगर महानगरपालिकाले वडा सदस्यहरूका लागि अभिमुखीकरण तालीम सञ्चालन गरेको छ । कर संकलन अभियान प्रभावकारी

अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ : रामनारायण बिडारी

काठमाडौं,पुस २८ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका अवसरमा

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत : विश्व बैंक

काठमाडौं,पुस २८ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष (आव) सन् २०२२/२३ मा ५ दशमलव १ र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । उनी बुधबार साँझ ओलीसंग भेट गर्न ओली निवास बालकोट पुगेका हुन् ।

नुवाकोट भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य मेलाको तयारी

नुवाकोट,पुस २७ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ । दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा

नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी

काठमाडौं,पुस २७ । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ् रोजेको

माधव नेपालको प्रधानमन्त्रीलाई आग्रहः ओली प्रवृत्ति नदेखाउनुहोला

काठमाडौं,पुस २७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली प्रवृत्तिुको पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई

खाना नपकाएको रिसमा श्रीमानले कुटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा, पुस २७ । खाना नपकाएको झोंकमा झापामा एक युवकले निर्घात कुटपिट गरेर पत्नीको हत्या गरेका छन् । भोजपुरको अरुण गाउँपालिका १ घर भएका र हाल झापाको अर्जुनधारा नगरपालिका ९

माओवादीबाट मन्त्री बन्नेमा नुवाकोटका सांसद हितबहादुर तामाङ चर्चामा

काठमाडौं, पुस २७ । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त पश्चात् कोको कुन पार्टीबाट मन्त्री बन्ने बारे चर्चा शुरु भएको छ । प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुँदा नै सानो