समाचार

‘प्रचण्डलाई भारतले नै प्रधानमन्त्री बनाएको हो, म दिल्लीमै थिएँ, मैले देखेको हो’– दुर्गा प्रसाईं

काठमाडौं,असार २१ । व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भारतले नै प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरदार प्रितम

एसईईको नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

काठमाडौं,असार २१ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको आधारमा नतिजा सार्वजनिक

सार्वजनिक भयो एसईईको नतिजा

काठमाडौं,असार २१। गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा वोर्डको आज बसेको बैठकले नतिजा आजै

विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिने

काठमाडौं,असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् । सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा

एसईईको नतिजा प्रकाशनका लागि १ बजे बोर्ड बैठक बस्दै

काठमाडौं,असार २१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ । हिजो (बुधबार)नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड

प्रधानमन्त्रीको बचाउमा सत्ता गठबन्धन, राजीनामा दिनु नपर्ने निष्कर्ष

काठमाडौं,साउन २१ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई बचाउमा सत्तारुढ सात दल लागि परेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका हुन्

घोराही सिमेन्टको आईपीओ निष्कासन खुला गर्ने निर्णय, छानबिन भने जारी नै रहने 

काठमाडौं,असार २१ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ विवाद सम्बन्धमा छानबिन जारी राख्दै निष्कासन खुला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले जाचबुझ समितिको प्रतिवेदनका आधारमा कम्पनीको आईपीओ खरीदका लागि

पर्यटन प्रवर्द्धनको लागि १ अर्बभन्दा बढीको बजेट ल्याउँदै पर्यटन बोर्ड

काठमाडौं,असार २१ । पर्यटन प्रवर्द्धनको काम गर्दै आइरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ३० करोड रुपैयाँ रकम बराबरको बजेट ल्याउने भएको छ । बोर्डका प्रमुख

हनुमानढोका परिसर नो भेइकल जोन: सेना, प्रहरीका साधनमा समेत रोक लगाइने

काठमाडौं,असार २१। काठमाडौंको प्रमुख पर्यटकीय स्थान हनुमानढोका परिसर पूर्ण रुपमा नो भेइकल जोन भएको छ ।  काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । प्राचीन सम्पदाको मौलिकता र सौन्दर्यतालाई