
काठमाडौं,असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले महत्वपूर्ण भूमिका खेलेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना शुरु भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रहेका

काठमाडौं,असार २० । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओमा आवेदन दिने भोलि अर्थात असार २१ गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द

काठमाडौं,असार २० । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । मन्त्री महतले बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ

काठमाडौं,असार २० । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घन्टा स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असार १८ गतेको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा

काठमाडौं,असार २० । पछिल्लो ३ महिनामा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य किलोमा ६० रुपैयाँसम्मले बढेको छ । बजारमा अहिले कुखुराको तयारी मासुको मूल्य ४३० रुपैयाँदेखि ४६० रुपैयाँसम्म पुगेको छ ।

काठमाडौं,असार २० । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले देशको शिर

काठमाडौं, असार २० । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ। ललिता निवास

काठमाडौं, असार २० । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावका कारण सामान्यदेखि पूर्ण बदली रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका

काठमाडौं, असार २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ ।