नुवाकोट,जेठ ३ । नुवाकोटको घले भञ्ज्याङ् मा स्थानीय नागरिकको भीड लागेको छ । गाउँपालिकाको सभा हलमा चुनावी मतगणना भैरहेकाले मत परिणामको छिनोफानो कहिले हुन्छ भनी स्थानीय पर्खिबसेका हुन । उता
नुवाकोट,जेठ ३ । नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्रले विजयको झण्डा फरफराएको छ । माओवादी केन्द्रले दुप्चेश्वरमा गाऊँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार शंकरबहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार माकुरी तामाङ विजयी भएका हुन।
सिन्ह्वा,जेठ ३ । इन्डोनेसियाको जाकार्तामा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मङ्गलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ । सो भूकम्प ६ म्याग्निच्युडको
काठमाडौं,जेठ ३ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिएका छन् । वालेनले आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित भन्दा ५,०८५ बढी मत
काठमाडौं,जेठ् ३ । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको थियो ।
नुवाकोट,जेठ ३ । जिल्लाको ककनी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष उम्मेदवारमा सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भएका छ । अध्यक्ष तामाङले ४८४२ प्राप्त गरेका छन् भने
नम्बरको,जेठ ३ । जिल्लाको शिवपुरी गाउँपालिकामा प्रमुख दलहरुको प्राप्त मत कडा टक्करका रुपमा आएको छ । प्राप्त मत अनुसार नेकपा एमाले को २८२३ मत प्राप्त भएको छ । त्यस्तै नेपाली
नुवाकोट,जेठ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा विष्णु श्रेष्ठ, महिला वडा सदस्यमा भगवती बुढाथोकी, दलित महिला सदस्यमा
नुवाकोट,जेठ ३ । जिल्लाको लिखु गाउँपालिकामा माओवादी केन्द्रका सुमन भण्डारी विजयी भएका छन् । भण्डारीले ७७८ मत प्राप्त गरेका छन् । भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका हरिशरण लामिछानेलाई पराजित गर्दै