समाचार

आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं, असोज १२। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक

भ्यान दुर्घटना हुँदा ११ जना राहत शिक्षक घाइते

काठमाडौं,असोज १२ । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४–००१

लगातार चार दिन सुनको मूल्य घट्यो, कतिमा हुंदैछ कारोबार ?

काठमाडौं,असोज १२ । लगातार सुन चार दिन ओरालो लागेको छ । मंगलबारदेखि ओरालो लागेको सुन शुक्रबारसम्म तीन हजार ४०० रुपैयाँले घटेको हो । शुत्रबार मात्र सुन ८०० रुपैयाँले घटेको हो

सहकारीको तीन करोड ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ

तनहुँ,असोज १२ । तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ । तनहुँको  भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्याङ्जा,असोज १२ । अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो ।

सिमसारको मापदण्ड तोक्ने अधिकार सङ्घमा

काठमाडौं,असोज १२ । सर्वोच्च अदालतले सिमसार क्षेत्रको सिमाना (अधिकार क्षेत्र) तोक्ने कार्य सङ्घीय सरकारको एकल अधिकार भएको व्याख्या गरेको छ । कास्कीको फेवातालको मापदण्ड घटाएर कायम गर्ने पोखरा महानगरको नगर

दैनिक बिस किलोसम्म सुन आयात गर्न सकिने

काठमाडौं,असोज १२ । अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था

ह्याम्स हस्पिटलको आम्दानी: नौ महीनामा १ अर्ब बढी

काठमाडौं,असोज १२ ।  हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्‍याम्स) ले ९ महीनामा नै १ अर्ब बढी सञ्चालन आम्दानी गरेको छ ।  रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष

जाउलाखेलमा जुत्ता चप्पल व्यापार मेलाः ५० प्रतिशतसम्म छुट, यस्ता छन् आकर्षण

काठमाडौं,असोज ११ । हिजो अर्थात असोज १० गतेदेखि ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना सुरु भएको छ। “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित स्वदेशी उत्पादन