समाचार

पश्चिम सेती र सेती नदी–६ : सम्भाव्यता अध्ययन गर्न एनएचपीसीसँग समझदारी

काठमाडौं,भदौ ३ । चर्चित पश्चिम सेती र अर्को सेती नदी–६ जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ । समझदारीपत्र (एमओयू) मा बिहीवार लगानी बोर्ड नेपालका

दोस्रो आँबुखैरेनी महोत्सव सुरु, भदौ १५ गतेसम्म संचालन हुने

आँबुखैरेनी,भदौ २ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । मिलन युवा क्लव र आँबुखैरेनी कलाकेन्द्रको आयोजनामा आगामी भदौ १५ गतेसम्म संचालन हुने महोत्सवको आजदेखि सुरु

कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे प्रयोगशाला भवन शिलान्यास

चितवन,भदौ २ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गर्नुभएको छ । पाण्डेले काठमाडौँ उपत्यका बाहिर

कपिलवस्तु बाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

कपिलबस्तु,भदौ २ । कपिलवस्तुको बाणगंगामा मोटरसाइकल दुर्घटनामा परि २ युवकको ज्यान गएको छ । नगरपालिकाको वडा २ गोबडिहवामा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक २५

नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित

काठमाडौं,भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले  जस्ताकाे त्यस्तै  बहुमतले पारित गरेको छ ।प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनको मत परेको

एकीकृत समाजवादी गुल्मीले प्रशिक्षण कार्यक्रम गर्दै

गुल्मी,भदौ २:. नेकपा एकीकृत समाजवादी गुल्मीले तीन दिने जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ। भाद्र ४ गते शुक्रवार देखि ६ गते सम्म गुल्मी तम्घास स्थित रेसुङ्गा यज्ञशालामा

कोरोना अपडेट: थप ५४२ जनामा कोरोना सङ्क्रमण, ४२१ सङ्क्रमणमुक्त

काठमाडौं,भदौ २ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९३० जनाको कोरोना परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि

नागरिकता विधेयक-सदनले टुंग्याउने विषय बन्द कोठामा बसेर संकुचन गर्न मिल्छ: एमाले

काठमाडौं,भदौ २ । नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक फेरी पारित नगर्ने चेतावनी दिएको छ । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक पुनः पेस भएपछि जारी प्रतिनिधिसभा बैठकको छलफलमा बोल्दै एमाले

हुम्लाको सिमिकोटमा होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं,भदौ २ । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमजिङ्ग नेपालको लगानीमा निर्र्माणकार्य भईरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो । कर्णाली प्रदेशको हुम्ला