समाचार

सडक आन्दोलनको अन्त्य कहिले ?

काठमाडौं, पुस ७। नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ गतेको

दूरसञ्चार सेवामा गुनासो गर्नेमध्ये ७१ प्रतिशत इन्टरनेटका

काठमाडौं, पुस ७ । दूरसञ्चार सेवाको प्रयोग बढेसँगै सेवाका गुणस्तरका सम्बन्धमा गुनासो गर्ने प्रचलन पनि बढेको छ । सेवाग्राहीले सेवाका सम्बन्धमा चित्त नबुझेको, तोकिएको मापदण्ड अनुसारको सेवा नभएको विषयमा नियामक

शपथ- ‘अहं स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः’

काठमाडौं, पुस ७। ‘अहं ‘ स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः’ संस्कृत भाषामा शपथ लिन तयार पारिएको वाक्य यसरी पूर्ण हुन्छ, ‘‘पदीय गोपनीयतायाः संरक्षणपूर्वकं दृढनिष्ठया सह सम्पादयिष्ये ।’ यसपालि संसद्मा संस्कृत

झारफुकका नाममा तार्केश्वरमा घट्यो डरलाग्दो घटना

काठमाडौं, पुस ७ । काठमाडौं जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला

धरहरा पुनर्निर्माण कार्य रोकियो

काठमाडौं, पुस ७ । डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज यतिको प्रदर्शनी उडान

काठमाडौं, पुस ७ । मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य सम्पन्न भएसँगै निजी वायुसेवा कम्पनी यती एयरलायन्सले सो विमानस्थलबाट आफ्नो नियमित व्यावसायिक उडान

सेनाको फास्ट ट्र्याक सम्झौतामा रोक

काठमाडौं, पुस ७ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे

सांसद रवि लामिछानेको शपथ नरोकिने

काठमाडौं, पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको शपथ नरोकिने भएको छ। शपथ रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश जारी

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

काठमाडौं, पुस ७। संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको