समाचार

बागमती र धोबीखोलामा डोजर लगाइरहेका बालेनले खोकना आन्दोलनलाई गरे समर्थन

काठमाडौं,पुस ६ । बागमती र धोबीखोला करिडोरका अनधिकृत संरचनामा डोजर लगाइरहेका काठमाडौं  महानगर प्रमुख बालेन शाहले  खोकना आन्दोलनलाई समर्थन गरेका छन् । द्रुत मार्ग निर्माणका क्रममा खोकनाको प्राचिन वस्ती र

विभागको कारबाहीमा परे ४ हजार बढी सवारीधनी, साढे तीन लाख जरिवाना

काठमाडौं,पुस ६ । यातायात व्यवस्था विभागले ४ हजार बढी सवारी धनीलाई कारबाही गरेको छ । विभागले नियमित अनुगमनका क्रममा चालु आर्थिक वर्ष २०७९/८० मंसिर मसान्तसम्ममा ४ हजार ६५ सवारी धनीलाई

नुवाकोट थान्सिङमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते, फरार मोटरसाइकल भेटिएन

नुवाकोट, पुस ६ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । स्थानीय सुबास बिकको ३० महिने छोरा बुद्ध बिक मोटरसाइकलको ठक्करबाट

कतारका राजदूत र राष्ट्रिय सभा अध्यक्ष कुश्माको स्काई क्याफेमा भेटघाट

काठमाडौं,पुस ६ । नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैल मंगलबार कुश्माको द क्लिफ पुगेका छन् । उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगैको टोलीसहित कुश्मा पुगेका हुन् ।

नुवाकोट चापबोट नजिकै भीरबाट गाडी खस्यो

नुवाकोट,पुस ६ । जिल्लाको छहरे-टोखा सडकखण्ड अन्तर्गत चापको बोट नजिकै भीरबाट गाडी खसेको छ । गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको गुर्जे अस्थायी प्रहरी पोस्टले जनाएको छ ।

रविलाई शपथका लागि बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौ,पुस ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यमा शपथ ग्रहणका लागि बाटो खुलेको छ। सिन्धुली घर भएका युवराज पौडेल ‘सफल’ले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन: सहरी मन्त्री चौधरी

काठमाडौँ,पुस ६ । शहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन्काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेइजिङ,पुस ६ । चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना

बढ्यो सुनको मूल्य

काठमाडौँ, पुष ६ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा