समाचार

ओलीलाई भेट्न बालकोट पुगे बाबुराम

काठमाडौं,पुस १८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुगेका थिए । भेटवार्तामा उनीहरुबीच

कैलालीका तीन जना नेपालीको भारतमा निसासिएर मृत्यु

काठमाण्डौँ,पुस!१८ । भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया

एउटै कुवाको पानीको भरमा एक सय परिवार

प्युठान,पुस १८ । प्युठानको झिमरुक गाउँपालिका–६  तोरबाङका एक सय बढी परिवार बर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्न बाध्य भएका छन् । तोरबाङ, जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार बाह्रै

भारतको काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

एजेन्सी,पुस १८। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र

नुवाकोटमा सालको काठ तस्करी बढ्यो

काठमाडौँ,पुस १८ । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको

अत्यधिक चिसोले जम्न थाले मनाङका नदीनाला

काठमाडौं,पुस १८ । अत्यधिक चिसोले मनाङका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की जम्न थालेका छन् । चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक,

नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडौं,पुस १८ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको छ । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक

प्रधानमन्त्री प्रचण्डले पुष २६ गते संसदमा विश्वासको मत लिने

काठमाडौं,पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत

प्यूठानमा अब पालिकाबाटै राष्ट्रिय परिचय पत्र बन्ने

प्यूठान,पुस १८ । प्यूठानमा अब स्थानिय तहबाटै राष्ट्रिय परिचय पत्र बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा सेवाग्राहीकाे भीड र गुनासाे बढेपछि प्रशासनले पालिकाबाट परिचय पत्र बनाउने व्यवस्था मिलाइएकाे