
काठमाडौं,असोज २८ । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । बिहीबार ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज

काठमाडौं,असोज २८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ । यसैगरी,अमला

काठमाडौं,असोज २८ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ । आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय

नुवाकोट,असोज २८ । नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानपतिका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । वैदेशिक रोजगारीका क्रममा छ वर्ष कोरिया बसेका स्थानीय बैकुण्ठ थपलियाले झुन्डिएर आत्महत्या गरेका

समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं उपत्यकाबाट १६ किलोमिटरको पदयात्रा गरेपछि चन्द्रागीरी डाँडोमा भएको भालेश्वर मन्दिर पुगिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरू गरेर छापडाँडा हुँदै चन्द्रागिरि पुग्न सकिन्छ

काठमाडौं,असोज २७ । पछिल्लो २४ घण्टामा नेपालमा ५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४५ एन्टीजेन परिक्षण गर्दा

काठमाडौं,असोज २७ । आगामी संघ तथा प्रदेशसभा निर्वाचनमा एमालेसंग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका ४ मन्त्रीलाई बर्खास्त गरेका छन् । सत्ता साझेदार जसपाले आगामी निर्वाचनमा आफुले

नेपालगञ्ज,असोज २७ । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करीब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् । तर,

कर्णाली,असोज १७ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कार्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल दसैंको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देशविदेशबाट दसैं