समाचार

राउण्ड धवलागिरिको प्रचार गर्न १२ दिने पदयात्रा

म्याग्दी,असोज ३० । म्याग्दीको प्रसिद्ध पदमार्ग राउण्ड धवलागिरिको प्रचारका लागि म्याग्दीमा १२ दिने पदयात्रा शुरू भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीस्थित राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन गर्ने

पर्वतमा गाईगोरु पाल्नेलाई भत्ता

पर्वत,असोज ३० । पर्वतको जलजला गाउँपालिकाले गाईगोरु पाल्ने किसानलाई प्रोत्साहन कार्यक्रम लागू गरेको छ । गाउँपालिकाले कृषकलाई पशुपालनमा आकर्षित गरी कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार गर्न २५ सय रुपैयाँ भत्ता उपलब्ध

विश्वव्यापी आर्थिक मन्दी : एकैदिन ३ प्रतिशतभन्दा धेरैले घट्यो कच्चा तेलको भाउ

एजेन्सी,असोज ३० । विश्व बजारमा कच्चा तेलको भाउ ३ प्रतिशतभन्दा धेरैले घटेको छ । विश्व अर्थतन्त्र मन्दीमा जाने खतरा र तेलको माग कमजोर हुने चिन्ताबीच कच्चा तेलको भाउ दबाबमा आएको

डस्टी कार्गोमा साढे दुई महीना राहत

वीरगञ्ज,असोज ३० । भारतले रक्सौल–मितेरीपुल–वीरगञ्ज रुटबाट हुँदै आएको डस्टी कार्गोको व्यवस्थापन एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्रै गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ । भारतीय भन्सारले यही आइतवार (असोज

सत्यमोहन जोशीको स्वास्थ्य अवस्‍था चिन्ताजनक

काठमाडौँ,असोज २९ । २३ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्‍था चिन्ताजनक छ । किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार उनको स्वास्थ्यमा शनिबार

नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले दिए राजीनामा

काठमाडौँ,असोज २९ । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी ९जसपा०सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी

सिरानडाँडा एक पर्यटकीय गन्तव्य

काठमाडौं,असोज २९ । गोरखाको सिरानडाँडा समुन्द्री सतहबाट करिब १,९९० मिटरको उचाईमा रहेको छ । गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने र जाडोमा हिँउ खेल्ने ठाँउ हो, सिरानडाँडा

परिवार दलको चुनावी नारा : समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि

काठमाडौं, असोज २९ । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको लागि नारा तय गरेको छ । उसले ‘समृद्ध नेपाल र सुखी नेपाली,

टर्कीको एक कोइला खानीमा विष्फोट, २५ जनाको मृत्यु

एजेन्सी,असोज २९ । टर्कीको एक कोइला खानीमा विष्फोट भएको छ। विष्फोटमा करिब २५ जनाको मृत्यु भएको बताइएको छ। शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएको