समाचार

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं,असोज १२ । सल्यानमा जीप दुर्घटना भएको छ ।सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप

आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय

काठमाडौं,असोज १२। निर्वाचन आयोगले आज अर्थात असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले असोज १२ गतेदेखि आयोगले आचारसंहिताको पालना

गुल्मी छत्रकोटमा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाको निशुल्क परिक्षण सेवा सुरु

गुल्मी,असोज ११ । जिल्लाको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सकको सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो । डेंगु सङ्गै स्क्रब

दशैंको मुखैमा आकासियो हवाई भाडा : टिकट पाउनै मुस्किल, कहाँ जान कति लाग्छ ?

काठमाडौं,असोज ११ । चाडपर्वको सिजन चलिरहेको छ । यति नेपाली हिन्दुहरुको महान चाड बडादशैं मुखैमा आइपुगेको छ । काठमाडौं उपत्यका लगायतका विभिन्न शहरी स्थानहरुबाट दशैं मनाउन घर जाने यात्रुहरु बढेपछि

लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल सुरु

नुवाकोट,असोज ११ । लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । गड्खार जनजागरण युवा क्लबद्वारा आयोजित लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल खेल प्रतियोगिता‌ सुरु भएको हो

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण आठको मृत्यु

मनिला,असोज ११ । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ प्रक्राउ

काठमाडौं,असोज ११ । धनुषामा आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका

भाेलीबाट निर्वाचन आचारसंहिता : नियुक्ती, सरूवा बढुवा गर्न अकस्मात बाेलाइयाे मन्त्रीपरिषद

काठमाडौं,असोज ११ । भोलि बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको हो । भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुनेभएपछि

जापानका सहरमा ‘गलकोट’ प्रदर्शन

बागलुङ,असोज ११ । दृष्टिले पनि वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । बाइसे–चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएको इतिहास