समाचार

फेरी भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हो ?

काठमाडौं,भदौ ३१ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

काङ्ग्रेस महामन्त्री गगन थापालाई डेंगु

काठमाडौं,भदौ ३१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ ।  हाल थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि

डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा

काठमाडौं,भदौ ३१ । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको. हो । डेंगु संक्रमित भए

भदौको अन्तिम दिन सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?

काठमाडौं,भदौ ३१ । भदौ महिनको अन्तिम कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं,भदौ ३१ । पिपुल्स हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आईपीओ आज अर्थात भदौ ३१ गतेदेखि निष्काशन भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका

यस्तो छ आजको मौसम ?

काठमाडौं, भदौ ३१ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू(भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय

‘एमडीएमएस लागू भयाे, अब मोबाइल फाेनकाे आयात प्रतिबन्ध पनि खोल्नुपर्छ’

काठमाडौं,भदौ ३१ । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले एमडीएमएस लागू भएकोमा खुसी व्यक्त गर्दै याे अवसरमा ५० हजार मोबाइल व्यवसायीहरूले दीपावली गर्ने बताएका छन् । बिहीवार मोबाइल डिभाइस

रासायनिक मल कारखाना स्थापनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं,भदौ ३१ । रासायनिक मल कारखाना स्थापनाका लागि तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । लगानी बोर्ड नेपालले आयोजना गरेकोे दिगो पूर्वाधार लगानी फोरममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रतिवेदन सार्वजनिक

मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष

काठमाडौं,भदौ ३१ । काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण गरिएको छ ।  उक्त कक्षको बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा