समाचार

कक्षा १२ को नतिजा प्रकाशित हुँदै, बोर्ड बैठक बस्दै

काठमाडौं,भदौ १७ । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी भैरहेको छ । परीक्षाफलका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैजछ । नतिजा प्रकाशन गर्नका लागि अपरान्ह साढे ४ बजे बैठक

असोज १ गतेदेखि सुपथ पसल खुल्ने, कुनमा कति छुट ?

काठमाडौं,भदौ १७ । नजिकिदै गएको दशै तथा तिहारलाई लक्षित गर्दै सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज

एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी नेपाल भित्रिए

काठमाडौं,भदौ १७ । नेपालमा एक वर्षमा पौने चार अबै भन्दा बढीको सारी, धोती र लुङ्गी भित्रीएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी,

चितवनमा माईक्रोबस दुर्घटना हुंँदा १६ जना घाईते

चितवन,भदौ १७ । चितवनमा माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा भरतपुर महानगरपालिका–२९ जुगेडीमा बा ३ ख ४६५४ नम्बरको माइक्रो बस

गोरखा क्षेत्र नम्बर १ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठसहितको नाम सिफारिस

काठमाडौं,भदौ १७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको

घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोवार ?

काठमाडौं, भदौ १७ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३

एकीकृत समाजवादी प्युठानले गर्‍याे उम्मेदवारको नाम सिफारिस

प्युठान,भदौ १७ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी प्युठानले संघीयसँगै प्रदेशका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । हालै सम्पन्न पार्टी

टोखा नगर भित्र अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सुचना जारी

काठमाडौं ,भदौ १७ । टोखा नगरपालिकाको सेवा क्षेत्रमा रहेका सार्वजनिक तथा सरकारी जग्गा तत्काल खाली गर्न नगरपालिकाले अनुरोध गरेको छ । सार्वजनिक जग्गालाई व्यक्तिगत प्रयोजन गरिएका जग्गा खाली गर्न नगरले ३५

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, भदौ १७ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन्। गए राति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनःपानी परेका कारण पहिरो