समाचार

थाहा फोटो प्रदर्शनी : ६०० विदेशीसहित १३ हजार जनाले गरे अवलोकन

काठमाडौं,कात्तिक २२ । काठमाडौंको वसन्तपुरमा गरिएको ‘थाहा फोटो प्रदर्शनी २०७९’मा १३ हजार जनाले अवलोकन गरेका छन् । आयोजक थाहा नगरपालिकाका अनुसार प्रदर्शनी अवलोकन गर्नेहरूमध्ये ६०० जना विदेशीसमेत छन् ।  गत

ढोरपाटनमा तोकेजति वन्यजन्तुको सिकार नहुने, ‘एउटा नाउर मार्न २० लाख तिर्छन खर्चालु पर्यटक’

ढोरपाटन,कात्तिक २२ । ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकारयाम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ

चुनावी कार्यक्रममा निस्किएका प्रचण्ड चढेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं, कात्तिक २२। चुनावी कार्यक्रममा निस्किएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण गरिएको छ । प्रचण्ड कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम खराब

आज ग्रस्तोदित चन्द्रग्रहण, कुन–कुन राशीलाई लाभ ?

काठमाडौं, कात्तिक २२ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष

टायल उद्योगमा रमेश कर्प र कजरियाको ४ अर्ब लगानी, नवलपरासीमा सन २०२३ सम्म उद्याेग सञ्चालन हुने

काठमाडौं,कात्तिक २२ । नेपालको व्यावसायिक घराना रमेश कर्प र भारतीय कम्पनी कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा नेपालमा टायल उद्योग स्थापना हुने भएको छ । दुवैको आधाआधा शेयर लगानी रहेको उद्योग

ऊर्जामन्त्रीको विषयमा फेसबुकमा पोस्ट गरेपछि आयोग अध्यक्ष सिंहलाई स्पष्टीकरण

काठमाडौ,कात्तिक २२ । निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण

नुवाकोट तादी गाउँपालिका तरुण दलको अध्यक्षमा सोबित तामाङ

नुवाकोट, कात्तिक २१ । तरुण दल तादी गाउँपालिकाको अध्यक्षमा सोबित तामाङ निर्वाचित भएका छन् । सोमबार भएको नेपाली काङ्ग्रेस समर्थित युवाहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्वाचित

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं,कात्तिक २१ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ

चुनावी फण्डाबाट मतदाता प्रभावित हुनुहुँदैन: ईश्वर पोखरेल

काठमाडौं,कात्तिक २१ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् । सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत मागिरहेका