
काठमाडौं, भदौ १३ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ । कांग्रेस सभापतिसमेत रहेका

सल्यान,भदौ १२ । सल्यानमा दुई बालिका बलात्कृत भएका छन् । बलात्कारमा बालिका १४ वर्षीया र १७ वर्षीया दुई जना रहेका छन् । दुवै बालिकाहरूमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको

काठमाडौं,भदौ १३ । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा

काठमाडौं,भदौ १३ । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन

हेटौँडा,भदौ १२ । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।

काठमाडौं,भदौ १२ । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा २०२ जनामा सङ्क्रमण

पश्चिम रुकुम,भदौ १२ । शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता भएका छन् भने एक बालिकाको जीवितै

दाङ,भदौ १२ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो ।वर्षाैँदेखिका

पाल्पा,भदौ १२ । पाल्पामा चिर्पटले हानेर आफ्नै छोराले बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका ४५ वर्षिय वावु तिलबहादुर दिसालाई उनकै १४ वर्षीय छोराले शनिबार हत्या गरेका हुन् ।चिर्पट