समाचार

प्रतिनिधिसभाको अधिवेशन आजदेखि अन्त्य

काठमाडौं,असोज १ । प्रतिनिधिसभाको चालू ११ औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर

झनै सस्तियो सुनको भाउ, प्रतितोला ५ हजार २०० रुपैयाँले घट्यो !

काठमाडौं,असोज १ । पछिल्लो समयमा सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापवाला सुनको मूल्यमा भारी गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ महिनामा छापावाला सुन प्रतितोला

आजदेखि खुल्यो दशैंका लागि अग्रिम टिकट बुकिङ्ग, कहाँ जान कति लाग्छ भाडा ?

काठमाडौं,असोज १ । आज अर्थात साउन १ गतेदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ्ग खुला भएको छ । सरकारले दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुहरुका लागि अग्रिम टिकम

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशद्धारा भलिबल टोलीको घोषणा

काठमाडौं,असोज १ । नवौं राष्ट्रिय खेलकुदका लागि घरेलु टोली गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ । प्रदेश खेलकुद विकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डे तथा महिलातर्फ

पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारको व्यवस्था मिलाउन रावलको माग

काठमाडौ,असोज १ । नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बलेरो दुर्घटनामा एकको मृत्यु चार घाइते

तनहुँ,असोज १ । तनहुँमा शुक्रवार राती भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  ऋषिङबाट भिमाद जाँदै गरेको ग ३ च २१२९ नम्बरको

अछाममा पहिरो: १४ जनाको ज्यान गयो, ९ जना बेपत्ता

काठमाडौं,असोज १ । सुदुरपश्चिम प्रदेशको अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिपेश रिजालका अनुसार १४ जनाको

भृकुटीमण्डप बजारलाई दशैँको रौनकले अझै छोएन

काठमाडौँ,असोज १ । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने

अछाममा भीषण पहिरो घर पुरिदा ४ जनाको मृत्यु, १२ जना बेपत्ता

अछाम,असोज १ । लगातारको वर्षाले अछाममा भीषण पहिरो जादा घर पुरिएर ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद