
बाँके,साउन ४ । बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका

काठमाडौं, साउन ४ । काठमाडौंं तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा

काठमाडौं,साउन ४ । सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने

काठमाडौँ,साउन ४ । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हटदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले

काठमाडौं, साउन ४ । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ)

काठमाडौं, साउन ४ । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब

काठमाडौं, साउन ४ । काभ्रेपलान्चोक जिल्लामा दशक पछि भू–माफिया सक्रिय भएका छन् । हुँदै नभएको जग्गा देखाएर भू–माफियाले लेखापढी व्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा विक्री

काठमाडौं,साउन ४ । पञ्चकन्या ग्रूपका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले मुलुकमा अथाह स्रोत भए पनि सरकारको स्पष्ट नीति नहुँदा उद्योगधन्दा फस्टाउन नसकेको बताएका छन् । मंगलवार

काठमाडौं,साउन ४ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका बेला अनधिकृत व्यक्तिलाई मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोपबारे अनुसन्धान गर्न गठित संसदीय विशेष छानविन समितिलाई प्रमाण जुटाउनै सकस